अमेरिकाको डेनभरमा हिमालयन ओपन गल्फ हुने
१७ वैशाख, काठमाडौं । अमेरिकाको कोलोराडोस्थित डेनभरमा आगामी अगस्ट ८ र ९ मा ‘हिमालयन ओपन गल्फ (एचओजी) २०२६’ आयोजना हुने भएको छ । हिमालयन समुदायको पहलमा सुरु गरिएको यो प्रतियोगिता विदेशमा बसोबास गर्ने नेपाली तथा हिमालयन डायस्पोरालाई एकताबद्ध गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको छ । सुन्दर पहाडी परिवेशमा आयोजना हुने यस प्रतियोगिताले खेलकुदसँगै […]
थप पुरा समाचारको लागि