मेयरको हत्यापछि मेक्सिकोमा सुरु भएको जेनजी प्रदर्शन देशभर फैलियो

मेयरको हत्यापछि मेक्सिकोमा सुरु भएको जेनजी प्रदर्शन देशभर फैलियो

विरोध प्रदर्शनका लागि आह्वान गर्ने जेनजी मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा प्रसारित एउटा ‘घोषणापत्र’ मा भनेको छ – यो गैर-दलीय हो र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्दछ । ३० कात्तिक, काठमाडौं । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ […]

थप पुरा समाचारको लागि
TOP