झापामा ४ महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु
३० कात्तिक, बनियानी (झापा) । पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ […]
थप पुरा समाचारको लागि