गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’

गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले चालू सातौं अधिवेसन अन्त्य गरेका हुन् ।  हिउँदे अधिवेसनमा १० वटा नयाँ विधेयक संसदमा ‘टेबुल’ भएको छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP