ओलीलाई प्रचण्डको प्रश्न: सहमति थिएन भने राष्ट्रपतिलाई ब्ल्याङ्क चेक किन दिनुभयो ?

ओलीलाई प्रचण्डको प्रश्न: सहमति थिएन भने राष्ट्रपतिलाई ब्ल्याङ्क चेक किन दिनुभयो ?

प्रचण्डले भनेका छन्- ‘राष्ट्रपतिले हामीलाई गरेको ब्रिफिङअनुसार ओलीजी सँगको भेटमा सुशीलाजीको नाममा छलफल भएको थियो र उहाँले सहमति दिनुभएको थियो। त्यही सहमति अनुसार राष्ट्रपतिले नियुक्त गर्नु भएको हो।’

थप पुरा समाचारको लागि
TOP