नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु

नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु

१ मंसिर, काठमाडौं ।  सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मुल गेटबाटै पास दिने गरिएको थियो । मन्त्रालय र निकाय अनुसार फरक-फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको काम रोकिएको थियो । आवस्यक मर्मतपछि नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास […]

थप पुरा समाचारको लागि
TOP