तमिम इक्बाल बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्ष चयन

तमिम इक्बाल बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्ष चयन

२४ चैत, काठमाडौं । बंगलादेश सरकारले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को वर्तमान कार्यसमिति भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ। मंगलबार गरिएको निर्णय अनुसार अमिनुल इस्लाम नेतृत्वको बोर्डलाई गत अक्टोबरमा भएको निर्वाचनमा विभिन्न अनियमितता गरेको भेटिएपछि हटाइएको हो। पाँच सदस्यीय छानबिन समितिको सिफारिसपछि सरकारले यस्तो कदम चालेको हो। ३७ वर्षीय तामिम बीसीबीको […]

थप पुरा समाचारको लागि
TOP