१३ मंसिरमा विवाह गर्दै सुनिता दुलाल, को हुन् बेहुला ?

१३ मंसिरमा विवाह गर्दै सुनिता दुलाल, को हुन् बेहुला ?

काठमाडौं । लोकगायिका सुनिता दुलालले आउँदो १३ मंसिरमा लगनगाँठो कस्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै दुलालले प्रेमी राजेश केसीसँग विवाह गर्न लागेको जानकारी दिइन् । सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् । निर्माण व्यवसायी समेत रहेका राजेशले इन्जिनियरिङ […]

थप पुरा समाचारको लागि
TOP