पाखा पारिएको अनुभूतिले मानिस विद्रोही हुन्छ, जेनजी आन्दोलनले त्यो पुष्टि गर्‍यो : अर्थमन्त्री खनाल

पाखा पारिएको अनुभूतिले मानिस विद्रोही हुन्छ, जेनजी आन्दोलनले त्यो पुष्टि गर्‍यो : अर्थमन्त्री खनाल

१ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कसैलाई पनि पाखा पारिएको अनुभूति हुन दिन नहुने बताएका छन् । यदि त्यसो भएमा मानिस विद्रोही हुने उनको भनाइ छ । कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले भने, ‘यदि समाजमा कसैले पनि म पाखा पारिएको छु, सरकारले मलाई सामाजिक सुरक्षाको माध्यमबाट हेरेको छ, विकासमा पहुँच […]

थप पुरा समाचारको लागि
TOP