कता लगिँदै थियो ३३ कुकुरका बच्चा, मासु कारोबारको आशंका
कार्तिक २९ गते शनिबार साँझ । काठमाडौं चौमतीस्थित टहरामा फलामे खोरमा राखिएका कुकुरका ३३ वटा बच्चा भेटिए । ती बच्चाहरू कहाँ लैजाने तयारी थियो ? किन ? कसले ? यही प्रश्नले पूरा घटनाक्रमलाई रहस्यमय बनाउँछ । यो घटनाको सूचना पाएपछि पशु कल्याणकारी संस्था टिम संकल्पका अध्यक्ष इरफान खान घटनास्थल पुगेका थिए । त्यसपछि उनले पशु […]
थप पुरा समाचारको लागि