‘परान’ ले १६ दिनसम्म कमायो कति कमायो ?

‘परान’ ले १६ दिनसम्म कमायो कति कमायो ?

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले १६ दिनसम्म घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरेको छ । फिल्मले पछिल्लो शनिबार २९ कात्तिकसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ८६ लाख नेरु ग्रस कमाएको छ । आइतबारको कमाइ जोड्दा फिल्मको कूल ग्रस १० करोड नाघेको छ । यद्यपी, यसबारे चलचित्र विकास बोर्डले औपचारिक विवरण बाहिर ल्याएको छैन । […]

थप पुरा समाचारको लागि
TOP