अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी

अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी

यो जानकारी कडरिया आफैंले दिएका हुन् । ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’

थप पुरा समाचारको लागि
TOP