चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
१ मंसिर, काठमाडौं । चुनावको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजको साथ खोजेकी छन् । उनले आइतबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गतेका लागि तय भएको चुनाव अपरिहार्य राष्ट्रिय दायित्व भएको बताइन् । ‘फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन। […]
थप पुरा समाचारको लागि