सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ३५ अर्ब बराबरको खाडल

सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ३५ अर्ब बराबरको खाडल

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव कात्तिक मसान्तसम्म सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबर भएको छ । यो बीचमा आम्दानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँ […]

थप पुरा समाचारको लागि
TOP