पोखरा एभेन्जर्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिमी नीशम

पोखरा एभेन्जर्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिमी नीशम

१ मंसिर, काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । नीशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्नेछन् । उनी अघिल्लो सिजनमा पनि जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नका लागि आएका थिए  । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपाल आएपछि नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । ३५ वर्षीय अलराउण्डर […]

थप पुरा समाचारको लागि
TOP