खुमबहादुर खड्काको जग्गा जफत गर्ने प्रक्रिया अघि बढ्यो

खुमबहादुर खड्काको जग्गा जफत गर्ने प्रक्रिया अघि बढ्यो

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाइएको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको बताए । ‘मालपोतबाट कागजात मगाएर प्रतिवेदन तयार पार्दैछौं,’ पन्थीले अनलाइनखबरसँग […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP