‘शीरफूल’ बन्यो वर्षकै कम ब्यापार गर्ने फिल्म, ८९ टिकट बिक्री

काठमाडौं । कमल एक्चै मगर निर्देशित फिल्म ‘शीरफूल’ २०८१ सालमा सबैभन्दा कम ब्यापार गर्ने फिल्म बनेको छ । बक्सअफिसमा यो फिल्मले १८ हजार ५०० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो फिल्मका ८९ वटा टिकट बिक्री भएका छन् । यसवर्ष १ लाख रुपैयाँभन्दा कम ब्यापार गर्ने ६ फिल्म छन् जसमा दुई आदिवासी फिल्म संलग्न छन् […]
थप पुरा समाचारको लागि