सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो

सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर रानालाई नियन्त्रणमा लिएको छ ।  समितिको कार्यालयले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP