बनेपा–च्याम्राङ्गबेशी-हेटौँडा बस सेवा सुरु
२ मंसिर, काभ्रे । काभ्रेको बनेपाबाट च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेश राजधानी हेटौंडा आउ–जाउ गर्ने बस सेवा मंसिर १ गतेबाट सुरु भएको छ । स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको क्यू बसले बनेपा, पनौती, दड्खर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिने जनाएको छ। बेथानचोक […]
थप पुरा समाचारको लागि