दुर्गा प्रसाईं पक्राउ अपडेट: सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी

दुर्गा प्रसाईं पक्राउ अपडेट: सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी

२ मंसिर, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ । सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ  परेका हुन् । प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले डकुमेन्टेशनको काम सुरु गरेको छ । […]

थप पुरा समाचारको लागि
TOP