पेटको क्यान्सरको जोखिम पुरुषलाई दोब्बर, कसरी बच्ने ?
पेटको क्यान्सर वा ग्यास्ट्रिक क्यान्सर विश्वभर सबैभन्दा बढी हुनेमध्ये पाँचौं किसिमको क्यान्सर हो । सामान्यतया यो क्यान्सर बढी उमेरमा र पुरुषहरूमा महिलाको तुलनामा दोब्बर दरले देखिन्छ । यसका पछाडि जेनेटिक कारण, हेलिकोब्याक्टर पाइलोरी संक्रमण र हाम्रो खानपानका बानीहरू मुख्य छन् । राम्रो खानपान अपनाएर र जोखिमपूर्ण कुराहरू घटाएर पेटको क्यान्सरबाट बच्न सकिन्छ । पछिल्ला केही […]
थप पुरा समाचारको लागि