शंकर पोखरेलको आरोप- वर्तमान सरकार द्वन्द्व बढाउन लागेको छ
२ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार संविधानलाई घाइते बनाएर खडा भएको आरोप लगाएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग पार्टी कार्यालय च्यासलमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य पनि नभएको र संविधान संशोधन गरेर पनि नबनेको भन्दै असंवैधानिक रहेको दाबी गरे । ‘हाम्रा लागि […]
थप पुरा समाचारको लागि