दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राप्रपाले भन्यो- सरकारको तानाशाही प्रवृत्ति
२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ । प्रसाईंले दिएको अभिव्यक्तिको आधारमा प्रहरीले उनलाई गएराति घरबाटै नियन्त्रणमा लिएको थियो । तर, उक्त कदमप्रति राप्रपाले खेद व्यक्त गरेको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले […]
थप पुरा समाचारको लागि