बञ्चरेडाँडाका पीडितले भोलिदेखि फोहोर रोक्ने, मन्त्री कुलमानले ढाँटेको आरोप

बञ्चरेडाँडाका पीडितले भोलिदेखि फोहोर रोक्ने, मन्त्री कुलमानले ढाँटेको आरोप

२ मंसिर, काठमाडौं । सरकारले फेरि पनि धोका दिएको भन्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुन: रोक्ने भएका छन् । प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुधबारदेखि फोहोर विसर्जन रोक्ने घोषणा गरेका हुन् । १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम […]

थप पुरा समाचारको लागि
TOP