विराटनगरले बनायो एनपीएलकै सर्वाधिक योगफल
२, मंसिर काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाले प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो । एनपीएलमा २०० रन स्कोर गर्ने पहिलो टिम […]
थप पुरा समाचारको लागि