क्रिकेट प्रवर्द्धनमा कलाकार : नीति र रचना रंगशालामा, दयाहाङ मुस्ताङबाटै गर्दैछन् समर्थन
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । केही कलाकारले मैदानमा पुगेर आफूले समर्थन गरिरहेको क्लबलाई समर्थन गरिरहेका छन् भने केहीले फिल्मको छायांकन सेटबाटै सपोर्ट गरिरहेका छन् । अभिनेत्री तथा मोडल नीति शाहले ‘चितवन राइनोज’ क्लबलाई रंगशालामा पुगेर समर्थन गरेकी छिन् । नीति लेखिएको ११ नम्बरको […]
थप पुरा समाचारको लागि