राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना श्रेष्ठ नियुक्त

राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना श्रेष्ठ नियुक्त

२ मंसिर, काठमाडौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा.श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत असोजको पहिलो साता नै सकिएको थियो । त्यसयता रिक्त रहेको उक्त पदमा डा.कल्पना नियुक्त भएकी हुन् । […]

थप पुरा समाचारको लागि
TOP