नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी
थप पुरा समाचारको लागि