काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–८ बाट सशस्त्र प्रहरीले लागुऔषध पोल्याण्ड सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ बस्ने अमृत भण्डारी र धुलिखेल–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल छन् । आरोपीहरुको
थप पुरा समाचारको लागि