तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
३ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको भाउ पछिल्ला केही दिनमा […]
थप पुरा समाचारको लागि