यूएईमा शिक्षाका नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान
३ मंसिर, काठमाडौं । यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु भएको छ । अध्ययनका लागि यूएई पुगेर ठगिएका पीडित विद्यार्थीहरूले अभियान सुरु गरेका हुन् । विद्यार्थी भिसामा यूएई पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ । यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको […]
थप पुरा समाचारको लागि