राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
काठमडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघले दीप प्रज्वलन गरेको हो ।
थप पुरा समाचारको लागि