सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सरकारी तथा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अझै सुधार्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै
थप पुरा समाचारको लागि