सन नेपाल लाइफको सेयर बोनससहित २०.२६ प्रतिशत लाभांश घोषणा

सन नेपाल लाइफको सेयर बोनससहित २०.२६ प्रतिशत लाभांश घोषणा

३ पुस, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस रहेको छ । नियामक बीमा प्राधिकरण र […]

थप पुरा समाचारको लागि
TOP