म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई स्वदेश फर्काइयो

म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई स्वदेश फर्काइयो

म्यानमारका सुरक्षाकर्मीले छापा मारेपछि भागेर थाइल्यान्ड प्रवेश गरेका उनीहरूलाई नेपाली दूतावास थाइल्यान्डले विभिन्न निकायसँग समन्वयमा स्वदेश फर्काइएको हो ।

थप पुरा समाचारको लागि
TOP