स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

४ मंसिर, काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष […]

थप पुरा समाचारको लागि
TOP