सिमरा अपडेट : ४ सेल अश्रु ग्यास प्रहार, २ राउण्ड हवाइ फायर
४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । २ राउण्ड हवाइ फायर गरेको छ । कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउण्ड हवाइ फायर भएको बाराका एसपी सन्तोष […]
थप पुरा समाचारको लागि