‘निर्णय दिन कर्मचारी डराउँछन्, हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भन्नु पर्यो क्या’
४ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कर्मचारीले निर्णय गर्न डराउने गरेको बताएका छन् । अनलाइनखबरसँगको अन्तर्वार्तामा मन्त्री पुनले सरकारी कार्यालयमा अहिले पनि ढिलासुस्ती रहेको बताउदै कर्मचारीे निर्णय गर्न डराउने गरेको बताएका हुन् । ‘कर्मचारीहरू आफू तल पर्ने कुरा अथवा अख्तियारले समात्छ कि, कसैले केही गर्छ कि भनेर निर्णय दिन डराउँछन् […]
थप पुरा समाचारको लागि