ज्वाला, जीवन संघर्षजस्ता चर्चित फिल्मका निर्माता पौडेलको निधन

ज्वाला, जीवन संघर्षजस्ता चर्चित फिल्मका निर्माता पौडेलको निधन

काठमाडौं । ज्वाला, जीवन संघर्षजस्ता चर्चित फिल्मका निर्माता दिलिप पौडेलको निधन भएको छ । उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ बजेर १६ मिनेटमा निधन पारिवारिक स्रोतले जनायो । उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका […]

थप पुरा समाचारको लागि
TOP