डा. यादवप्रसाद पन्त, जसले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय परिचय दिलाए
डा. यादवप्रसाद पन्त (सन् १९२५–२००७) नेपालका सबैभन्दा सफल अर्थशास्त्री, नीतिनिर्माता, कूटनीतिज्ञ र बुद्धिजीवीमध्ये एक थिए। १७ नोभेम्बर, १९२५ मा काठमाडौंमा जन्मेका उनले आफ्नो प्रारम्भिक जीवनको धेरैजसो समय भारतको बनारसमा बिताए। उनले पटना विश्वविद्यालयबाट बीए गरे भने त्यसपछि बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट अर्थशास्त्रमा एमए र पीएचडी गरे। उनी विद्यावारिधि उपाधि प्राप्त गर्ने पहिलो नेपाली हुन्। […]
थप पुरा समाचारको लागि