मन्त्रीद्वय घिसिङ र गुप्ताबाट निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण

मन्त्रीद्वय घिसिङ र गुप्ताबाट निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण

५ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण गरेका छन् । शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गरेका हुन् । उनीहरूले रंगशाला निर्माणको कार्य रोकिनुका कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । रंगशाला निरीक्षणका क्रममा मधेशको […]

थप पुरा समाचारको लागि
TOP