संविधानसभा सदस्य कुशवाह र पूर्वऊर्जामन्त्री भगतसहितका नेताहरूले रोजे जनार्दनको साथ
५ मंसिर, काठमाडौं । संविधानसभा सदस्य शिवचन्द्र कुशवाह र पूर्वऊर्जा राज्यमन्त्री सत्यनारायण भगत लगायतका नेताहरू जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील राष्ट्रिय अभियानमा लागेका छन् । माओवादी केन्द्रबाट संविधानसभा सदस्य बनेका शिवचन्द्र कुशवाह, बाराका नेकपा माओवादी केन्द्रका पूर्वइञ्चार्ज रन्जित पटेल र विभिन्न गाउँपालिकाका नेताहरूले बिहीबार पत्रकार सम्मेलन गरी प्रगतिशील राष्ट्रिय अभियानमा लागेको घोषणा गरेका हुन् […]
थप पुरा समाचारको लागि