मनकामना मन्दिर जाने बाटोमा बन्न लागेको पुलको मुख्यमन्त्रीद्धारा शिलन्यास
५ मंसिर, गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो । पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गरेका छन् । स्याउली बजार–भट्ट फाँट हुदै मनकामना जोड्ने सडकखण्डमा बन्न […]
थप पुरा समाचारको लागि