एनपीएलमा पोखराविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेको छ । टियू क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध पोखराले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेको हो । जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमा सुदूपश्चिमले काठमान्डु गोर्खाजलाई र पोखराले विराटनगर किंग्ससँग पराजित गरेको थियो ।
थप पुरा समाचारको लागि