माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा

माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा

२८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् । २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली बुधबार चीनको चोङकिङ सहर पुगेको छ । टोलीको नेतृत्व माओवादी केन्द्रका सचिव एवम् पूर्वमन्त्री दिनानाथ शर्माले गरेका छन् । माओवादी केन्द्रको भ्रमण दलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP