सिमरा घटना : जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित

सिमरा घटना : जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित

सुरुमा स्थानीय जेनजी युवाहरूले लिखित सहमतिलाई पहिलो म्यान्डेट बनाएका थिए । तर छलफल चल्दै गर्दा प्रवेश गरेका जेनजीका अगुवा सुदन गुरुङले मौखिक सहमतिमै पनि प्रमुख जिल्ला अधिकारीलाई विश्वास गर्न सकिने भन्दै छलफल टुंग्याए ।

थप पुरा समाचारको लागि
TOP