शिलान्यासको एक वर्षमा बुवाखोलाको पुल उद्घाटन

शिलान्यासको एक वर्षमा बुवाखोलाको पुल उद्घाटन

६ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले शिलान्यास गरेको एक वर्षमै पुल निर्माण गरी उद्घाटन गरेको छ । खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलाको १४८ लामो पक्की पुल शनिबार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उदघाटन गरेका हुन् । २०८१ मंसिर ६ गते मन्त्री राईले नै पुलको शिलान्यास गरेका थिए । निर्माण सम्पन्न भएपछि […]

थप पुरा समाचारको लागि
TOP