कांग्रेसको निष्कर्ष- राजनीतिक संकटका बेला सबैको सहकार्य आवश्यक

कांग्रेसको निष्कर्ष- राजनीतिक संकटका बेला सबैको सहकार्य आवश्यक

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यकता रहेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले संकटको सामना सबै नेपालीले संयमता र धैर्यताको साथ एकताबद्ध भई गर्नु पर्नेमा जोड दिएको छ । ‘हाल मुलुक अभूतपूर्व राजनीतिक संकटमा छ । यस संकटको […]

थप पुरा समाचारको लागि
TOP