‘घरको खाबो ढल्यो, अब मैले दुई छोरीहरूलाई कसरी पाल्नु ?’

‘घरको खाबो ढल्यो, अब मैले दुई छोरीहरूलाई कसरी पाल्नु ?’

मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ। उनीहरूको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो। अब भने समस्या निम्तिएको छ । ' घरको खाबो ढल्यो, अब मैले छोरीहरुलाई कसरी पाल्नु ? मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ', मञ्जुले भनिन् ।

थप पुरा समाचारको लागि
TOP