जेनजी विद्रोहले सम्भव गराइदियो यो ध्रुवीकरण

जेनजी विद्रोहले सम्भव गराइदियो यो ध्रुवीकरण

सत्ता राजनीतिका दुई किनारामा हुने पार्टी समेत जेनजी विद्रोहपछि हुन लागेको चुनाव अगावै अस्तित्व रक्षाको दबाबमा देखिएका छन् । कति पार्टीको एकता नै भइसक्यो, कोही चाहिँ मोर्चाबन्दीको तयारी गर्दैछन् ।

थप पुरा समाचारको लागि
TOP